नियम
बोर्डको कर्मचारी सम्बन्धी व्यवस्था

(१) बोर्डमा बोर्डद्वारा निर्धारित संख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) उपनियम (१) बमोजिम बोर्डमा रहने कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू ८विनियमावलीमा तोकिएबमोजिम हुनेछ ।